प्रचण्ड निवासमा राजेश हमाल : प्रचण्डसँग राजनीतिक वार्ता !

दियो पोस्ट  

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महानायक राजेश हमालबीच भेटवार्ता भएको छ । अध्यक्ष दाहाललाई भेट्न हमाल प्रचण्ड निवास खुमलटार पुगेका थिए । उनीहरुबीच राष्ट्रिय राजनीतिका विषयमा कुराकानी भएको कलाकार चेतन सापकोटाले जानकारी दिए ।।

सिफारिस