काठमाडौं । विप्लव नेतृत्व नेकपा निकट (अखिल क्रान्तिकारी)ले जनक शिक्षा सामाग्रीका केन्द्रका प्रबन्ध निर्देशक अनिल कुमार झालाई कालोमोसो दलेको छ ।
देशभर विद्यालयमा पाठ्यपुस्तकको चरम कृत्रिम अभाव गराएको भन्दै कालोमोसो दलेका हुन् । अअहिले देशैभरका विद्यालयहरुमा पाठ्यपुस्तकको चरम अभाव भइरहेको छ ।