अर्थमन्त्रीको राजीनामा माग्दै विरोध प्रदर्शन

दियो पोस्ट  

काठमामडौं । अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गर्दै नेकपा एमालेको भ्रातृ संगठन युवा संघले हनुमानस्थानमा विरोध प्रदर्शन गरेको छ ।

मंगलबार दिउँसो जुलुससहित पुगेका युवा संघ कार्यकर्ताहरुले सिंहदरवार नजिक रहेको हनुमानस्थानमा भेला भएर प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागीहरुले ‘सीसीटीभी फुटेज खाने अर्थपूर्ण मुसा, जनार्दन की धनार्जन ? जुगाँ कालो मन, देश डुबाउने मै हो भन !’लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

सम्बन्धित खबर