काठमाडौँ — शनिबार बिहान ५ बजेर २६ मिनेटमा महशुस भएको भूकम्पको केन्द्र विन्दु नुवाकोटको बेलकोटगढी रहेको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार नुवाकोटको बेल्कोटगढीलाई केन्द्रविन्दु बनाएर ५.३ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पको धक्का काठमाडौं उपत्यकासहित नुवाकोट, धादिङ र रसुवासम्म महशुस गरिएको छ ।