बाइसधाराको जुत्ता चप्पल कारखानामा आगलागी

दियो पोस्ट  

काठमाडौं । राजधानीको बालाजुमा भीषण आगलागी भएको छ । बालाजु बाइसधारास्थित घरमा आगलागी भएको हो । घरमा आगलागीपछि ललितपुर र काठमाडौंको दमकलको सहयोगमा निभाउने प्रयास जारी रहेको काठमाडौं प्रहरीले जनाएको छ। क्षतीको विवरण भने आउन बाँकी छ ।

सम्बन्धित खबर