सुकुटे विच रिसोर्ट हटाउने दिन आएपछि सिन्धुपाल्चोकका सिडिओ कार्यालय छाडेर फरार !
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ९ स्थित सुकुटे विच क्याम्प एडभेन्चर रिसोर्टले सरकारी जग्गा अतिक्रमणगरेको विषयमा लामो समयदेखि दियोपोस्टले समाचार प्रकाशन गर्दै आएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उक्त रिसोर्टले अवैध रुपमा सरकारी जग्गा अतिक्रमण गरेर रिसोर्ट संचालन गरेको ठहर गरिसकेको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले गत साउन ११ गते … Continue reading सुकुटे विच रिसोर्ट हटाउने दिन आएपछि सिन्धुपाल्चोकका सिडिओ कार्यालय छाडेर फरार !
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed