सभामुख निवास नजिकै रहेको सुविसुको मुख्यालयमा कसरी लाग्यो आगो (फोटोफिचर)

दियो पोस्ट  

काठमाडौं,२१ साउन । काठमाडौंको बालुवाटारस्थित सुविसु केवुल नेटवर्कको कार्यालयमा आगलागी भएको छ । आगलागी नियन्त्रणका लागि प्रयास भइरहेको भएपनि हालसम्म नियन्त्रणमा आएको छैन ।


सभामुख कृष्ण बहादुर महराको निवास नजिकै भएको यो आगलागीलाई सुरक्षा निकायले संवेदनशिल रुपमा हेरेको छ ।

आगलागी नियन्त्रणका लागि नेपाल प्रहरी नेपाली सेना र सशस्त्र प्रहरी परिचालन गरिएको छ । आगलागी नियन्त्रणका लागि तीन वटा दमकल प्रयोग गरिएको छ ।



सिफारिस