काठमाडौं, ३० साउन । पत्रकार रवि लामिछाने पक्राउ परेका छन् । पत्रकार सालिकराम पुडासैनी आत्महत्या प्रकरणमा उनी पक्राउ परेका हुन् ।
उनलाई चितवन प्रहरीले पानीपोखरीस्थित न्युज–२४ टेलिभिजनको कार्यालयबाट पक्राउ हो ।
Anamnagar Kathmandu, Nepal Regd No : ५२१/२०७४–७५ Editor: Rita Budhathoki (9851322832) Editor in Chief: Sudip Bishwakarma