पत्रकार पुडासैनी आत्महत्या प्रकरणः रवि लामिछानेसहित ३ जना पक्राउ

पत्रकार  पुडासैनी आत्महत्या प्रकरणः  रवि लामिछानेसहित ३ जना पक्राउ

काठमाडौं, ३० साउन । पत्रकार रवि लामिछाने पक्राउ परेका छन् । पत्रकार सालिकराम पुडासैनी आत्महत्या प्रकरणमा उनी पक्राउ परेका हुन् ।


उनलाई चितवन प्रहरीले पानीपोखरीस्थित न्युज–२४ टेलिभिजनको कार्यालयबाट पक्राउ हो ।

Trending News