सिद्धलेक गाउँपालिकामा ‘ब्रम्हलुट’ : औषधी खरिदमा नक्कली बिल, अध्यक्ष सिलवाल नै समलग्न !

दियोपोेष्ट संवाददाता धादिङ, १९ साउन । धादिङको सिद्धलेक गाउँपालिकाले खरिद गरेको लाखौँको औषधीमा चरम अनियमितता भएको पाइएको छ । सिद्धलेक गाउँपालिका अध्यक्ष प्रेमनाथ सिलवाल, प्रमुख प्रशासकीय अधिकृत धनेश्वर पौडेल र स्वास्थ्य प्रमुख राम प्रसाद सिलवालको मिलेमतोमा गाउँपालिकाबाट खरिद गरिएको भन्दै जिल्ला जनस्वास्थ्य कार्यालयले निशुल्क दिएको औषधीलाई समेत नक्कली बिलमा चढाएर लाखौँ भुक्तानी लिएको पाइएको छ … Continue reading सिद्धलेक गाउँपालिकामा ‘ब्रम्हलुट’ : औषधी खरिदमा नक्कली बिल, अध्यक्ष सिलवाल नै समलग्न !