बलात्कार आरोपी सन्दिप लामिछाने विरुद्ध पक्राउ जारी

दियो पोस्ट  

काठमाडौं । बलात्कार आरोपी नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालत, काठमाडौंले अनुमति दिएको छ ।

लामिछोनेविरुद्ध एक नाबालिक किशोरीले बलात्कारको भन्दै जाहेरी दिएकी छन् । त्यसबारे अनुसन्धानका लागि लामिछानेलाई पक्राउ गर्न प्रहरीले अदालतसँग अनुमाति मागेको थियो । उनी विदेशमै रहेको बेला प्रहरीले उनी विरुद्ध पक्राउ अनुमति माग गरेको हो ।

सम्बन्धित खबर