काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दिप लामिछाने निलम्बित भएका छन् । आज बसेको क्रिकेट एशोसिएसन अफ नेपाल क्यानको बैठकले उनलाई निलम्बन गरेको हो । उनी विरुद्ध महानगरीय प्रहरी परिसर गौसालामा एक नाबालिक माथि बलात्कार गरेको अभियोगमा मुद्दा दायर भएपछि उनलाई क्यानले निलम्बन गरेको हो ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed