चुनाव नजिकिँदै गर्दा सरकारले गर्यो एकैपटक २९ जना कर्मचारीको सरुवा, को कहाँ पुगे ?

दियो पोस्ट  

काठमाडौं । चुनाव नजिक आउँदा सरकारले कर्मचारीको सरुवालाई निरन्तरता दिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत २९ जना सहसचिवको सरुवा गरेका हुो ।

निर्वाचन आयोगले भदौ २० गते भित्र पदस्थापन र सरुवा गर्ने काम गरि सक्न सरकारलाई निर्देशन दिएको छ । तर, सामान्य प्रशासन र गृह मन्त्रालयले सरुवा गर्ने कार्यलाई निरन्तरता दिइरहेको छ ।

सिफारिस