न्यायाधीश आउन र सवाल जवाफ गर्न नपाइने भन्दै महाअभियोग समितिलाई सर्वाेच्चको पत्र

diyopost.com
दियो पोस्ट  बुधबार, भाद्र २९, २०७९ | १८:३१:२१

काठमाडौं । सर्वोच्च अदालतले महाअभियोग सम्बन्धी कारबाही प्रक्रियाका सन्दर्भमा न्यायाधीशहरू संसदीय समितिको पत्रका आधारमा उपस्थित हुन नमिल्ने लिखित जानकारी महाअभियोग सिफारिस समितिलाई गराएको छ । न्यायाधीशहरू त्यसरी समितिमा उपस्थित हुनु र निजसँग सोधपुछ सवाल जवाफ गरिनु स्वतन्त्र न्यायपालिका,शक्ति पृथकीकरणको सिद्धान्त र नेपालको संविधानविपरीत रहेको जानकारी समेत सर्वोच्च प्रशासनले गराएको छ ।

सम्बन्धित खबर