काठमाडौं । ललितपुरको धोबीघाट चक्रपथस्थित कवाडी सामग्री राखिएको गोदाममा आगलागी भएको छ । ललितपुर महानगरपालिका वडा नं ३ मा रहेको कवाडी गोदाममा आगलागी भएको हो । कति क्षेत्री भयो भन्ने विवरण आउन बाँकी छ ।
Anamnagar Kathmandu, Nepal Regd No : ५२१/२०७४–७५ Editor: Rita Budhathoki (9851322832) Editor in Chief: Sudip Bishwakarma