महासंघभित्र विपुल पोखरेलले गरेको त्यो किर्तेकाण्ड : जसले बस्नेतलाई काउन्सिल अध्यक्ष बनायो

काठमाडौं । २०७७ चैत्रमा सम्पन्न नेपाल पत्रकार महासंघको निर्वाचनमा कांग्रेसको प्रेस युनियन नेपाल, माओवादी केन्द्रको प्रेस संगठन नेपाल र माधव नेपाल समुह निकट प्रेस चौतारीका संयुक्त उम्मेदवार थिए —विपुल पोखरेल । उनै पोखरेलको विपक्षीमा खडा भएको नेकपा एमालेले अध्यक्षमा निर्मला शर्मालाई उठाएको थियो महासचिवका उम्मेदवार थिए हाल प्रेस काउन्सिलका अध्यक्ष रहेका बालकृष्ण बस्नेत । उनलाई … Continue reading महासंघभित्र विपुल पोखरेलले गरेको त्यो किर्तेकाण्ड : जसले बस्नेतलाई काउन्सिल अध्यक्ष बनायो