लालिगुँरास सहकारीका सुरेन्द्र भण्डारीको अर्को धन्दाः आफन्तको नाममा शून्य ब्याजदरमा ऋण

दियो पोस्ट  

काठमाडौं, २६ भदौ । सहकारी सञ्चालकहरुले आफ्ना आफन्त, नातागोता र आफ्नै कम्पनीको नाममा ऋण लिने, ब्याज मिनाहा गर्ने मात्रै होइन शुन्य प्रतिशतमै ऋण दिने गरेको पाइको छ ।

पछिल्लो समय निकै विवादित र धरासयी बन्दै गएको श्री लालीगुराँस सहकारीका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीले यस्तो धन्दा चलाउँदै आएका छन् ।

सहकारी विभाग देखि विभिन्न निकायको छानबीनको घेरामा रहेका भण्डारीले आफ्ना आफन्तको नाममा शुन्य प्रतिशतमा ऋण दिने गरेको खुलाशा भएको हो ।

श्री लालीगुराँस सहकारीबाट सबैभन्दा शुन्य प्रतिशत ब्याजदरमा ऋण पाउने भण्डारीका आफन्तहरुको लामो फेहरिस्त छ ।

भण्डारीले गोरखाबाट आफ्नै छोरा पर्ने एक युवालाई काठमाडौं ल्याएका थिए । जसको नाम हो– सफल भण्डारी । उनै सफलको नाममा शुन्य प्रतिशतमा ऋण निकाल्ने गरेको तथ्य फेला परेको छ । प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीसँगै बसेका उनले पटक पटक सहकारीबाट ऋण लिएका छन् ।

काठमाडौं, २६ भदौ । सहकारी सञ्चालकहरुले आफ्ना आफन्त, नातागोता र आफ्नै कम्पनीको नाममा ऋण लिने, ब्याज मिनाहा गर्ने मात्रै होइन शुन्य प्रतिशतमै ऋण दिने गरेको पाइको छ ।
पछिल्लो समय निकै विवादित र धरासयी बन्दै गएको श्री लालीगुराँस सहकारीका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीले यस्तो धन्दा चलाउँदै आएका छन् ।

सहकारी विभाग देखि विभिन्न निकायको छानबीनको घेरामा रहेका भण्डारीले आफ्ना आफन्तको नाममा शुन्य प्रतिशतमा ऋण दिने गरेको खुलाशा भएको हो ।

श्री लालीगुराँस सहकारीबाट सबैभन्दा शुन्य प्रतिशत ब्याजदरमा ऋण पाउने भण्डारीका आफन्तहरुको लामो फेहरिस्त छ ।

भण्डारीले गोरखाबाट आफ्नै छोरा पर्ने एक युवालाई काठमाडौं ल्याएका थिए । जसको नाम हो– सफल भण्डारी ।

उनै सफलको नाममा शुन्य प्रतिशतमा ऋण निकाल्ने गरेको तथ्य फेला परेको छ । प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीसँगै बसेका उनले पटक पटक सहकारीबाट ऋण लिएका छन् ।

लालीगुराँस सहकारीबाट सबैभन्दा शुन्य प्रतिशत ब्याजदरमा ऋण पाउने भण्डारीका आफन्तहरुको लामो फेहरिस्त छ ।

TATA ADD