श्री लालीगुराँस सहकारीले पालेको ‘विचौलिया’ पत्रकार : ‘ठगी धन्दा’को समाचार रोक्न धम्की !

काठमाडौं, २९ भदौ । श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाले दर्जनौँ व्यक्तिहरुलाई ठगि गरेको प्रमाण सहितको समाचार दियोपोस्ट डटकम लगायत केही सञ्चार माध्यमले प्रशारण गरिरहेको छ । ठगी, अनियमितता र भ्रष्टाचारका कालो पर्दा खोल्नुपर्ने केही सञ्चारकर्मी पत्रकार भने ठगीधन्दाको समाचार रोक्न क्रियाशिल रहेको खबर छ । दियोपोस्ट डटकमले श्री लालीगुराँस सहकारी संस्थाबाट श्रङ्खलाबद्ध रुपमा भइरहेको ठगीधन्दाको … Continue reading श्री लालीगुराँस सहकारीले पालेको ‘विचौलिया’ पत्रकार : ‘ठगी धन्दा’को समाचार रोक्न धम्की !