एभिन्युज टिभिका मालिक भाष्करराज राजकर्णिकार ‘जग्गा दलाली धन्दा’मा : ठगीको आरोप !

काठमाडौं, ८ असोज । प्रतिष्ठित मिडिया उद्यमीको रुपमा आफुलाई चिनाउँदै आएका एभिन्युज टेलिभिजनका मालीक भाष्करराज राजकर्णिकारले टेलिभिजनको आडमा जग्गा दलाली धन्दा गरेको पाइएको छ । उनीबाट केही व्यक्तिहरु ठगीएको समेत पाइएको छ ।चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २७ मेघौली स्थित अन्द्रौलीमा रहेको ७० कट्ठा जग्गा खरिदका लागि भन्दै चितवनका आधा दर्जन युवासँग करोडौं रुपैयाँ उठाएर … Continue reading एभिन्युज टिभिका मालिक भाष्करराज राजकर्णिकार ‘जग्गा दलाली धन्दा’मा : ठगीको आरोप !