प्रेस काउन्सिल पुरस्कारमा मनोमानी : आचार संहिता उलंघन गर्नेलाई आचार संहिताकै पुरस्कार !
काठमाडौं, ३० भदौ । प्रेस काउन्सिल नेपालले वितरण गर्ने पत्रकार पुरस्कारमा मनोमानी भएको पाइएको छ । काउन्सिलले आचार संहिता उलंघनको आरोपमा कारबाही गरेको र कालोसुचीमा राखेको सञ्चार माध्यमकै पत्रकारलाई पत्रकार आचार संहिता पुरस्कार वितरण गर्ने भएको छ । पुरस्कृत हुने सुचिमा रहेका हिमालयन टाइम्स दैनिकका सम्पादक उज्वल शर्माद्वारा निर्देशित इ हिमालय टाइम्स नामक अनलाइनलाई … Continue reading प्रेस काउन्सिल पुरस्कारमा मनोमानी : आचार संहिता उलंघन गर्नेलाई आचार संहिताकै पुरस्कार !
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed