पुल्चोकका स्थानियबासीबाट यसरी लखेटिए श्री लालीगुराँस सहकारीका कर्मचारी ! (भिडियोसहित)
काठमाडौं । श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका कर्मचारी पुल्चोकबासीबाट लखेटिएका छन् । श्रङ्खलाबद्ध कानुनी झमेला पार गर्दै ललितपुर महानगरपालिकाले पुल्चोस्थित २ सय ६ वर्ष पुरानो समय् फल्चा पुनर्निर्माण कार्य फेरी सुचारु गरेपछि विवाद भएको थियो । सहकारीका कर्मचारीले विरोध गर्दै अवरोध गरेपछि स्थानीयबासीले सहकारीका कर्मचारी लखेटेका छन् । सोमबार विहान २ बजेसम्म स्थानियबासी र सहकारीका … Continue reading पुल्चोकका स्थानियबासीबाट यसरी लखेटिए श्री लालीगुराँस सहकारीका कर्मचारी ! (भिडियोसहित)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed