नाबालिग बलात्कार आरोपी सन्दीप लामिछाने विमानस्थलबाट पक्राउ
काठमाडौं । बलात्कारको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछाने पक्राउ परेका छन् । कतार एअरवेजको ६४८ नम्बरको उडानमार्फत उनि काठमाडौं ओर्लिएका उनलाई विमान्स्थलबाटै पक्राउ गरेको हो । उनले सामाजिक सञ्जालमार्फत नै प्रहरीसमक्ष आत्मसमर्पण गर्ने पूर्व जानकारी दिइसकेका थिए । प्रहरीले उनलाई विमानस्थलबाट सिधै चौकीमा लैजाँदैछ । सुरुमा जाहेरी परेको गौशाला वृतमा लगिने र … Continue reading नाबालिग बलात्कार आरोपी सन्दीप लामिछाने विमानस्थलबाट पक्राउ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed