सन्दीप लामिछानेको बयानः ‘उनले मलाई बेडमा आउन आग्रह गरेकी थिइन् तर म कुर्सीमा निदाएँ’ (पूर्णपाठ)

काठमाडौं । बलात्कारको आरोपमा हिरासतमा रहेका राष्ट्रय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले प्रहरीसँगको बयानमा आफू निर्दोष रहेको बताएका छन् । पीडित भनिएकी किशोरीसँग आफ्नो यौन सम्बन्ध नभएको उनको दाबी छ । प्रहरीले आज अदालतमा दायर गरेको अभियोगपत्रमा सन्दीपको बयान समावेश गरिएको छ । जसमा उनले आफू जाहेरीकर्ताकै जोडबलमा नगरकोट घुम्न गएको बताएका छन् । नगकोटबाट … Continue reading सन्दीप लामिछानेको बयानः ‘उनले मलाई बेडमा आउन आग्रह गरेकी थिइन् तर म कुर्सीमा निदाएँ’ (पूर्णपाठ)