पीडितको बयान : ‘म निन्द्रामा थिए, मैले नमान्दा नमान्दै मेरो इच्छा विपरीत सन्दीपले दुई पटक जबरजस्ती करणी गरे’ (पूर्णपाठ)

काठमाडौं । काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीको कसूरमा किटानी जाहेरी दिने नाबालिकाले प्रतिरोध गर्दा आफूमाथि कुटपिट भएको बयान दिएकी छन् । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले अदालतमा पेश गरेको अभियोग पत्रमा उल्लेखित बयान अनुसार उनले दोस्रो पटक जबरजस्ती करणी गर्दा आफूलाई ‘ढाडमा जोडले हानेको’ भनेकी छन् ।होटल काठमाडौं इनको कोठा नम्बर ३०५ मा बसेका … Continue reading पीडितको बयान : ‘म निन्द्रामा थिए, मैले नमान्दा नमान्दै मेरो इच्छा विपरीत सन्दीपले दुई पटक जबरजस्ती करणी गरे’ (पूर्णपाठ)