रास्वपा बनायो उम्मेदवार छनोटका लागि सातै प्रदेशमा कार्यदल, फागुन २१ निर्वाचन तयारी शुरु

दियोपोस्ट संवाददाता  

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी प्रतिनिधि सभा चुनावमा एकीकृत निर्वाचन खाका अन्तर्गतको उम्मेदवार छनोट गर्न सहमहामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा कार्यदल गठन गरेको छ।

सिफारिस