काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह हिजोआज मौन जस्तो देखिन्छन् । केही महिनाअघि जुम्लामा प्रकट भएका शाह त्यसयता सार्वजनिक कार्यक्रममा त्यति देखिएका छैनन् । तर, पूर्वराजाकै भेषमा एक कलाकार भने कमेडि च्याम्पियनमा देखिएका छन् । धादिङको ज्वालामुखि गाउँपालिका २ घर भएका प्रेम विश्वकर्माले ज्ञानेन्द्र शाहको नक्कल गरेर कमेडि च्याम्पियनको मञ्च तताएका छन् । ...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले ‘प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य उपनिर्वाचन, २०८१ निर्वाच...
काठमाडौं । राष्ट्रिय सूचना आयोगले १७औँ वार्षिकोत्सवका अवसरमा सूचनाको हकसम्बन्धी क्षेत्रमा उत्कृष्ट काम गर्ने १३ जनालाई पुरस्कृत गर्ने निर्णय गरेको छ । आयोगले आज एक प्रेस विज्ञप्ति जारी गरी सूचनाको हकसम्बन्धी क्षेत्रमा उत्कृष्ट काम गर्ने १३ जनालाई पुरस्कृत गर्ने निर्णय गरेको जनाएको हो । आयोगले विनय कसजु उत्कृष्ट अभियान्ता पुरस्कारबाट सिराहा नगरपालिक...
काठमाडौं । राजधानी दैनिकको (वर्ष २३ अंक २४७) चैत्र ३० गते शुक्रबार प्रकाशित पत्रिकाको अन्तिम पृष्ठमा मुख्य समाचारको शीर्षक छ ‘गीतकार थापालाई बिजुली माया अन्तराष्र्टिय र गायिका निशा देशारलाई भीम बिराग पुरस्कार’ । आठ कोलममा छापिएको उक्त समाचारको चार शब्द शीर्षक बोल्ड गरिएको छ भने चार शब्द लाईट । समाचारमा उल्लेख भए अनुसार थापाले एक...
काठमाडौं । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु एक हजार एक सयले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रतितोला रु एक लाख ३६ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ३५ हजार चार सय निर्धारण भएको छ । यस्तै, तेजाबी सुन बिहीबार तोलामा...