दियोपोस्टमा प्रकाशित समाचारका विषयमा दीपक थापाको खण्डन

दियो पोस्ट  

काठमाडौं, २८ असोज । दियोपोस्ट डटकममा प्रकाशित समाचारलाई लिएर दिपक थापाले खण्डन गरेका छन् ।

गत असोज २५ गते दियोपोस्ट डटकममा ‘चक्रे मिलनको असुली धन्दा रोकिएन, भक्तपुरमा गौतम मार्फत यस्तो धन्दा’ शिर्षकको समाचारसँग सम्बन्धित दिपक थापाले समाचारको खण्डन गर्दै प्रकाशित समाचारले आफ्नो चरित्र हत्या भएको र राजनीतिक प्रतिशोध साँधेको बताएका छन् ।


उनले प्रकाशित समाचारले आफ्नो चरित्र हत्या गरेको भन्दै गाली बेइज्जती कसुरमा मुद्दा हाल्ने समेत बताएका छन् ।


थापाले प्रेसित गरेको खण्डन यहाँ जस्ताको तस्तै

सम्बन्धित खबर