पत्रकार सरोजराज अधिकारी झुण्डिएको अवस्थामा फेला

दियो पोस्ट  

काठमाडौं । पत्रकार सरोजराज अधिकारी झुन्डिएको अवस्थामा फेला परेका छन् ।

सुन्धाराको एक होटेलमा उनी झुन्डिएको अवस्थामा मृत भेटिएका हुन् ।

अधिकारीले चक्रब्यूहमा चन्द्रसूर्य, धम्बोझी, रुपबजारकी नोरा, जासुसीको जालो पुस्तक लेखेका थिए । उनी मृत भेटिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेश मैनालीले पुष्टि गरे ।

सिफारिस