ललितपुर ३ः अमृत खड्कालाई उछिन्दै तोसिमा कार्की अग्रस्थानमा

दियोपोस्ट संवाददाता

ललितपुर । ललितपुर क्षेत्र नम्बर ३ मा डा तोसिमा कार्कीले अग्रता बनाएकी छिन्। नेकपा एमालेका उम्मेदवार अमृत खड्कालाई पछि पार्दै उनी अगाडि बढेकी हुन्।

तोसिमाले १ हजार ६०८ मत ल्याएकी छिन् भने उनका प्रतिस्पर्धी एमालेका खड्काले १ हजार ५ सय १९ मतका साथ दोस्रो स्थानमा छन्।

सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी पम्फा भुसाल १ हजार १० मतका साथ तेस्रो स्थानमा छिन्।

सम्बन्धित खबर

सिफारिस