दाङ । दाङ क्षेत्र नम्बर १ को प्रारम्भिक मतगणनाका अनुसार एकीकृत समाजवादीका उम्मेदवार तथा वर्तमान सरकारका सहरी विकासमन्त्री मेटमणी चौधरीले सुरुआती अग्रता लिएका छन्।
उनलाई उनकै पूर्व सहकर्मी तथा एमालेकी उम्मेदवार शान्ता चौधरीले पछ्याइरेकी छन्। मेटमणिले ८९ मत र शान्ताले ५० मत ल्याएकी छन्। मेटमणी सत्तागठबन्धनका साझा उम्मेदवार हुन्।