रवि लामिछानेले लिए पहिलो पटक अग्रता, दोस्रोमा झरे एमालेका पोखरेल

दियो पोस्ट  

चितवन । चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले पहिलो पटक अग्रता लिएका छन्।

पछिल्लो मत परिणामअनुसार लामिछानेले ४००७ मत पाएका छन् भने अहिलेसम्म अग्रता लिइरहेका एमालेका कृष्णभक्त पोखरेलले ३८७९ मत पाएका छन् भने तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उमेश श्रेष्ठले ३४१० मत ल्याएका छन्।