काठमाडौं ६ मा रास्वपाका शिशिर पोखरेलले मारे बाजी

खुमा वली  

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल विजयी भएका छन् । योसँगै काठमाडौंमा घण्टीले चार सीट जितेको छ । १४२०४ मत ल्याएर शिशिर विजयी हुँदा उनका प्रतिद्वन्द्वी एमालेका सर्वेन्द्र खनाल ८९११ मा रोकिए ।

नेपाली कांग्रेसका भीमसेनदास प्रधान ८८०५ मत ल्याएर तेस्रो भए ।