रौतहट–१ बाट माधवकुमार नेपाल ७ हजार मतान्तरले निर्वाचित

दियो पोस्ट  

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल रौतहट – १ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । पूर्वप्रधानमन्त्री नेपालले नेकपा एमालेका अजय गुप्तालाई ७ हजार मतान्तरले पराजित गरे । नेपालले ३३ हजार ५ सय २२ मत प्राप्त गर्दा एमालेका अजयले २६ हजार ५ सय २२ मत पाए ।

सिफारिस