काठमाडौं । भक्तपुर २ बाट पराजित भएका महेश बस्नेत आफ्ना प्रतिस्पर्धी दुर्लभ थापा निवासमा पुगेका छन् । थापालाई बधाई तथा शुभकामना दिन उनी त्यहाँ पुगेका हुन् । नेकपा एमाले युवा विभाग प्रमुख समेत रहेका
बस्नेतले २३ हजार २८२ मत ल्याएका थिए भने नेपाली कांग्रेसका थापाले २४ हजार २३९ मत प्राप्त गरी विजयी भएका थिए ।