हतियार बोक्ने म्यानपावर दलाल रघु पुरी विमानस्थलको भिआइपी कक्षमा, एआइजी भण्डारी नै ‘भरिया’ !

काठमाडौं । गैर सैनिक हवाई उड्डयन ऐन, २०१५ अनुसार पर्यटन मन्त्रालयले त्रिभुवन विमानस्थलस्थित भिआइपी कक्ष प्रयोग गर्ने व्यक्तिहरुको सुची राजपत्रमा प्रकाशित गरेको छ ।मापदण्ड अनुसार भिआइपीको सुचीमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री÷सरकार प्रमुख, प्रधानन्यायाधीश, सभामुख, पूर्वराष्ट्रप्रमुख, उपप्रधानमन्त्री, मन्त्री, संसद्का विपक्षी दलका नेता, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वसभामुख÷उपसभामुख, राज्यमन्त्री छन् ।त्यस्तै, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, प्रज्ञाप्रतिष्ठानका कुलपति/उपकुलपति, सर्वाेच्च अदालतका न्यायाधीश, न्यायपरिषद्का … Continue reading हतियार बोक्ने म्यानपावर दलाल रघु पुरी विमानस्थलको भिआइपी कक्षमा, एआइजी भण्डारी नै ‘भरिया’ !