बल्खुमा महेश बस्नेत र दुर्गा प्रसाइँ समुहबीच ढुंगा हानाहान (भिडियोसहित)

दियो पोस्ट  

 

काठमाडौँ : नेकपा एमाले नेता महेश बस्नेत समर्थक समुह र दुर्गा प्रसाइँ समर्थकबीच झडप भएको छ ।

कालिमाटीबाट युवा संघका कार्यकर्ता बल्खुमा आएपछि बल्खुमा रहेका दुर्गा प्रसाईं समर्थक र युवासंघका कार्यकर्ताबीच झडप भएको हो ।

दियोपापोस्ट कर्मी खुमा वलीका अनुसार दुई पक्षबीच ढुंगा हानाहान भएको छ ।

 

सिफारिस