बल्खुमा प्रहरी र दुर्गा प्रसाइँका कार्यकर्ताबीच झडप, प्रहरीद्वारा अश्रुग्याँस प्रहार !

दियो पोस्ट  

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको प्रदर्शनका क्रममा बिहीबार प्रहरीसँग झडप भएको छ । प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।

प्रसाईंले कार्यक्रममा सम्बोधन गरेपश्चात् त्यहाँ प्रहरीसित झडप भएको थियो । त्यसपछि स्थिति सामान्य बनाउन भन्दै प्रहरीले अश्रुग्यास प्रयोग गरेको हो ।

प्रसाईंका समर्थक त्यहाँबाट माइतीघर जाने भन्दै कालीमाटीतर्फ प्रवेश गरेपछि अश्रुग्यास प्रहार गरिएको प्रहरीले जनाएको छ । प्रहरीसँग प्रसाइँले चावी मागेका थिए ।