गाउँपालिका अध्यक्षको खण्डन,‘युवतीसँग कुरा गरेको हुँ, चरित्र हत्या भयो कानुनी लडाइँमा छु’

काठमाडौं । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका अध्यक्ष टासी लामाले दियोपोस्टमा प्रकाशित समाचारको खण्डन गरेका छन् । एक जना युवतीसँग अश्लिल भिडियो च्याट गरेको समाचार दियोपोस्ट डटकममा प्रकाशित भएपछि उनले समाचारको खण्डन गरेका हुन् । अध्यक्ष लामाले मलेशियास्थित एक युवतीसँग भिडियो च्याट गरेको स्विकार गरेका छन् । तर, ती युवतीले आफ्नो टाउको र अन्य व्यक्तिसँग जोडेर … Continue reading गाउँपालिका अध्यक्षको खण्डन,‘युवतीसँग कुरा गरेको हुँ, चरित्र हत्या भयो कानुनी लडाइँमा छु’