अधिवक्ता स्वागत नेपाल भन्छन् : ‘प्रेस काउन्सिलले पत्र पठाएर जनताको आवाज रोक्न खोजेको छ’

काठमाडौं । कुनै समय टेलिभिजन प्रस्तोता र संचारकर्मी समेत रहेका अधिवक्ता स्वागत नेपालले प्रेस काउन्सिल नेपाल नेकपा एमालेको भातृ संगठन भएको आरोप लगाएका छन् । राजधानीमा आयोजित एक कार्यक्रमलाई संबोधन गर्दै उनले जनताको आवाज लेख्ने पत्रकारमाथि पत्र काटेर प्रेस काउन्सिलले पत्र पठाएर जनताको आवाजलाई रोक्न कोशिस गरिरहेको बताएका हुन् । ‘अहिले जनताको आवाज जसले मुखरित … Continue reading अधिवक्ता स्वागत नेपाल भन्छन् : ‘प्रेस काउन्सिलले पत्र पठाएर जनताको आवाज रोक्न खोजेको छ’