पाटन दरबारक्षेत्रमा ‘हेरिटेज वाक’ (फोटोफिचर)

ललितपुर। विश्व सम्पदा विदवसको अवसरमा बिहीबार ‘हेरिटेज वाक’ कार्यक्रम भएको छ । ललितपुर चेम्बर अफ कमर्सको सहकार्यमा बिहीबार दिउँसो १ बजेदेखि पाटनढोकाबाट कार्यक्रम सुरुभएको हो । कार्यक्रममा मनिषलाल श्रेष्ठले तयार ...

मुगु, कर्णाली प्रदेश

(अन्तर्वार्ता) मुगूम कार्मारोङ गाउँपालिका अध्यक्ष छिरिङ : गाउँमा ‘सिङ’मात्र पुगेको हो, दरबार केन्द्रमै छ !

मुगु । नेपालको कर्णाली प्रदेशमा पर्ने मुगु जिल्लाको मुगूम कार्मारोङ गाउँपालिका दुर्गम र विकटमा छ भन्दा फरक नपर्ला । जडीबुटीले भरिभराउ बिशाल सम्भावनाको जिल्लामा प्रसोधन हुनेभए नेपालकै धनी हुने थियो । तर गोरेटोबा...

सल्यान बस दुर्घटना अपडेटः गम्भीर घाइते एकको मृत्यु

काठमाडौं । सल्यानमा बुधबार भएको बस दुर्घटनामा परी घाइते भएका एकजना यात्रुको उपचारका क्रममा बुधबार राति मृत्यु भएको छ । बुधबार बिहान करिब ११ बजेतिर दाङबाट रुकुम जाँदै गरेको यात्रुवाहक बस दुर्घटनामा परी गम्भीर घा...

दियो विशेष

‘रवि दाई, …आखिर त्यो दुई करोड रुपैयाँ कहाँ छ ?’

दियो पोस्ट

  काठमाडौं । हाल गृहमन्त्रीमा पदासिन रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यसअघि टेलिभिजन प्रस्तोता थिए । ‘जनतासँग सिधा कुरा’ नामक टेलिभिजन कार्यक्रम मार्फत सरकार र सत्तासिनहरुलाई प्रश्न गर्ने, टेलिभिजनबाटै नेताहरुमाथि गालीगलौच गरेर उनी एकाएक चर्चामा आए । त्यही चर्चालाई राजनीतिक स्वार्थसँग साटेपछि उनी अहिले गृहमन्त्री बनेका छन...

राजनीति

राय महालेखा परीक्षकमा नियुक्त
दियो पोस्ट डेस्क

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज संवैधानिक परिषद्को सिफारिसमा तोयम रायलाई महालेखापरीक्षक पदमा नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले नेपालको...

समाचार

पाटन दरबारक्षेत्रमा ‘हेरिटेज वाक’ (फोटोफिचर)

दियो पोस्ट डेस्क

ललितपुर। विश्व सम्पदा विदवसको अवसरमा बिहीबार ‘हेरिटेज वाक’ कार्यक्रम भएको छ । ललितपुर चेम्बर अफ कमर्सको सहकार्यमा बिहीबार दिउँसो १ बजेदेखि पाटनढोकाबाट कार्यक्रम सुरुभएको हो । कार्यक्रममा मनिषलाल श्रेष्ठले तयार पारेको १३ सय ३६मिटरको डोरि प्रस्तुत गरिएको थियो । कलाकार श्रेष्ठले आफ्नो ‘प्रोजेक्ट १३३६’ नामक प्रतिस्थापन कला समुद्री सतहबाट १३ सय ३६ मिटरक...

मिडिया

‘पत्रकार उपचार कोष’मा रु एक करोड

दियो पोस्ट डेस्क

झापा । नेपाल पत्रकार महासङ्घ झापाले ‘उपचार कोष’को राशि रु एक करोड पुर्‍याएको छ । ‘पत्रकार सहारा उपचार कोष’ नामाकरण गरिएको उक्त कोषको स्थापना आठ वर्ष अघि भएको थियो । नागरिकका सूचनाको हक प्रत्याभूतिका लागि जोखिम मोलेर अहोरात्र खटिने पत्रकारको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले विसं २०७३ पुस १६ गते कोष घोषणा गरिएको नेपाल पत्रकार महासङ्घ...

अर्थ/व्यापार

तातोपानी भन्सारमा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

दियो पोस्ट डेस्क

सिन्धुपाल्चोक । चालु आर्थिक वर्षको नौ महिनामा तातोपानी भन्सार कार्यालयले लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ । चालु आवमा रु पाँच अर्ब ५९ करोड सङ्कलन गर्ने लक्ष्य लिएकोमा हालसम्म रु आठ अर्ब ५६ करोड सङ्कलन भइसकेको भन्सार प्रमुख दयानन्द केसीले जानकारी दिएका हुन् । नाका सञ्चालन भएपछि व्यापार बढेको उनले बताए । पछिल्लो समय मानिसहरुको...