अन्नपूर्ण पोष्टका मालिक रामेश्वर थापा विरुद्ध कास्की प्रहरीमा ठगीको जाहेरी दर्ता ! (जाहेरीसहित)

काठमाडौं, २० कार्तिक । अन्नपूर्ण ब्रोडकाष्ट मिडिया प्रा.लीका अध्यक्ष तथा तथा सिम्रिक एयरका मालिक रामेश्वर थापा विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ठगी मुद्दा दर्ता भएको छ । नक्कली भौचर दिएर ५ करोड २५ लाख रुपैयाँ ठगिएको भन्दै पीडित शिव प्रसाद वास्तोलाले जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दर्ता भएको हो । पीडित वास्तोलाले जाहेरीमा उल्लेख गरे अनुसार … Continue reading अन्नपूर्ण पोष्टका मालिक रामेश्वर थापा विरुद्ध कास्की प्रहरीमा ठगीको जाहेरी दर्ता ! (जाहेरीसहित)