काठमाडौं । विश्व फूटबलको उपाधी हात पारेको अर्जेन्टिनाका क्याप्टेन लियोनल मेस्सीले आफूले पाएको पुरस्कार लिएर सुतेको तस्विर सार्वजनिक गरेका छन् ।
सुन जडित ट्रफि लिएर सुत्दै गरेको तस्विर उनले सार्वजनिक गरेको हुन् । प्रतिष्पर्धी फ्रान्सलाई हराउँदै अर्जेन्टिनाले विश्वकपको उपाधी जितेको थियो ।