कांग्रेस संसदीय दलको निर्वाचन सकियो, केहीबेरमा नतिजा

दियो पोस्ट  

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको निर्वाचनको मतदान सकिएको छ । नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा केहीबेरमा मतगणना सुरु हुनेछ ।

संसदीय दलको नेताको उम्मेदवार पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा छन् । थापाले आधा–एक घण्टामा निर्वाचनको नतिजा आउने बताए । अब केहीबेरमा नतिजा सार्वजनिक हुँदै छ ।

सिफारिस