ज्योतिषीसँग साइत जुराएर बालुवाटार सर्दै प्रचण्ड

दियो पोस्ट  

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खुमलटारस्थित निजी निवासमा ज्योतिषी बोलाएर बालुवाटार सर्ने साइत हेराएका छन्। उनले ज्योतिषी टीकाराम घिमिरेलाई बोलाएर बालुवाटर सर्ने साइतको टुंगो गरेका हुन्।

घिमिरेले देउवा प्रधानमन्त्री हुँदा पनि साइत हेर्ने काम गरेका थिए।