एमालेमा मनोनित सदस्यको सपथ

diyopost.com
दियो पोस्ट  बुधबार, मंसिर २९, २०७८ | १७:११:२३

 

काठमाडौं, मङ्सिर २९ गते । नेकपा (एमाले) को केन्द्रीय कमिटी सदस्यमा मनोनितले आज अध्यक्ष केपी शर्मा ओलीबाट सपथ लिएका छन् ।

मनोनित ४४ मध्ये सात जना यसअघि नै केन्द्रीय कमिटीमा रहिसकेकाहरू हुनुहुन्छ भने ३७ जना नयाँ हुनुहुन्छ । यही मङ्सिर २५ र २६ गतेको दोस्रो केन्द्रीय कमिटी बैठकबाट सदस्य मनोनयन भएको थियो ।

सम्बन्धित खबर