कमलपोखरीका डिएसपी कुँवरले ‘किर्ते’ रिपोर्ट बनाएर निर्दोषलाई ११ दिन हिरासतमा राखेको खुलाशा !

काठमाडौं । महानगरीय प्रहरी बृत्त मालीगाउँले एक व्यक्तिलाई गैरकानुनी रुपमा हिरासतमा लिएको फेला परेको छ । प्रहरीले नक्कली कागजात तयार पारी सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका वडा नम्बर ८ सिन्धु घर भई काठमाडौंको चावेल बस्दै आएका ३७ वर्षिय दिपक बहादुर विश्वकर्मालाई गैरकानुनी रुपमा हिरासतमा राखेको कागजातले देखाएको छ ।   गैरकानुनी रुपमा हिरासतमा राखिएको विश्वकर्मालाई काठमाडौंका … Continue reading कमलपोखरीका डिएसपी कुँवरले ‘किर्ते’ रिपोर्ट बनाएर निर्दोषलाई ११ दिन हिरासतमा राखेको खुलाशा !