भिजिट भिषामा काम गर्न दुबई गएका २ सय जना नेपाली सेनाका जवान विचल्ली, यी हुन् दलाल !
काठमाडौं । नेपालबाट अवैध रुपमा दुबई पुगेका हजारौँ नेपालीको विचल्ली भएको छ । भिजिट भिषाको नाममा दलालहरुले हजारौँ नेपालीलाई दुबई पुर्याएर अलपत्र पार्ने कार्य बढ्न थालेको छ । पछिल्लो तथ्यांक अनुसार ४० हजार नेपालीहरु भिजिट भिषामा दुबई पुगेका छन् त्यसमध्ये ३० हजार नेपालीको विचल्ली भएको छ । दलालहरुले आकर्षक तलब र जागिर मिलाइदिन्छु भन्दै नेपालीहरुलाई … Continue reading भिजिट भिषामा काम गर्न दुबई गएका २ सय जना नेपाली सेनाका जवान विचल्ली, यी हुन् दलाल !
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed