'; '; ';

निर्मला पन्त हत्या प्रकरणः न्याय माग्दै राष्ट्रपति निवास पुगेका १२ जना प्रहरी नियन्त्रणमा

निर्मला पन्त हत्या प्रकरणः न्याय माग्दै राष्ट्रपति निवास पुगेका १२ जना प्रहरी नियन्त्रणमा

 

काठमाडौं, मंसिर २० । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको न्यायका लागि आवाज उठाउने १२ जनालाई पक्राउ परेका छन् । निर्मलाको न्यायका लागि बोलिदिन आग्रह गर्दै राष्ट्रपति निवास अगाडी पुगेका अभियन्ताहरुलाइ प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रितम सुवेदी लगायत पक्राउ परेका १२ जनालाई महानगरिय प्रहरी वृत्त महाराजगञ्जमा राखिएको छ ।

संयुक्त राष्ट्रसंघिय जलवायु परिवर्तनसम्वन्धी कार्यक्रममा भाग लिएर आजै मात्र नेपाल फर्केको मौका छोपी अभियन्ताहरुले निर्मलाका लागि केही बोलिदिनको लागि आग्रह गर्न शीतल निवास पुगेका थिए ।

० प्रतिक्रिया




ट्रेन्डिङ