धादिङ्ग । डिभिजन वन कार्यालय धादिङ्गले वन क्षेत्रभित्र रहेको अवैध होटल भत्काउन आनाकानी गरेको छ । जिल्लाको बेनिघाट रोराङ्ग गाउँपालिका वडा नम्बर ३ स्थित रहेको कृपाञ्जली होटलले सार्वजनिक वन क्षेत्र मिचेर निर्माण गरेको संरचना हटाउन आनाकानी गरेको हो । २०८० मंसिर २७ गतेको मितिमा उक्त होटलको भित्तामा डिभिजन वन कार्यालय धादिङ्गले १५ दिने अल्टिमेटम सहितको.....
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले आगामी उपनिर्वाचनका लागि उम्मेदवार चयन गरेको छ। चासोपूर्वक हेरिएको इलाम–२ का लागि एमालेले सुहाङ नेम्वाङलाई उम्म...
काठमाडौं । आज बसेको मन्त्रिपरिषद बैठकले विभिन्न निर्णयहरु गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको नियमित बैठकले आज ५ बुँदे निर्णय गरेको हो । यस्ता छन् ०८० चैत १५ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरुः १. नेपालको संविधानको धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिम तयार गरिएको नेपाल सरकारको...
काठमाडौं । मुगा माला, टल्कने पत्थर लगायतका बहुमुल्य बस्तु ठगी गरेको आरोपमा गोरखा घर भएका दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखा नगरपालिका–३ नारेश्वरका २३ बर्षीय अश्विन दानी र भिमसेन थापा गाउँपालिका–८ का २५ वर्षिय अर्जुन कुमाल रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । दानी गोरखाबाट हिमालय टेलिभिजनको संवाददाता रहेको खुलेको छ...
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने उकालो लागेको छ । नेपाल स्टक एक्सचेजका अनुसार नेप्से परिसूचक चार दशमलव ७८ अङ्कले उकालो लागेर दुई हजार ३५ दशमलव ६४ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ३६ ओरालो लागेर तीन सय ५९ दशमलव शून्य नौमा सीमित...