मेक्सिको सिटी, ४ पुस । मेक्सिकोका राष्ट्रपति आन्द्रेस मानुएल लोपेज ओब्राडोरले आफ्नो तलबको एक तिहाई रकम राज्यकोषमा फिर्ता गरेका छन् । यही डिसेम्बर १ तारिखबाट लागू हुनेगरी राज्यकोषबाट आफूले प्राप्त...
लहान, ४ पुस । ठेकेदार कम्पनीले लामो समयदेखि सप्तरीको कुशाहा–बेल्ही सडकको काम अलपत्र छाडेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले चासो देखाएको छ । लामो समयदेखि सडक निर्माणलाई अलपत्र छाडेर बेपत...
चितवन, ४, पुस । यही पुस २५ गतेदेखि शुरु हुने चितवन महोत्सव पर्यटन प्रवद्र्धनमा केन्द्रित हुने भएको छ । नारायणी नदी किनारमा आगामी माघ ४ गतेसम्म हुन लागेको महोत्सव नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित ...
खोटाङ, पुस ४ । डेढ वर्षदेखि बन्धक बनाएर राखिएकी दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरीकी ३३ वर्षीया रमिला तामाङको मङ्गलबार गाउँपालिकाले उद्धार गरेको छ । विसं २०७४ असार १४ गतेदेखि मानसिक सन्...
दमौली, पुस ४ । तनहुँ सुनचाँदी व्यवसायी सङ्घले जिल्ला प्रहरी कार्यालयलाई साइकल उपलब्ध गराएको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत बजार क्षेत्रमा सुरक्षा गस्ती गर्न सहजहोस् भन्ने उद्देश्यले...
काठमाडौं । च्यासल युथ क्लबलाई पराजित गर्दै सिग्नेचर मनाङ मस्र्याङ्दी क्लब पल्सर सहिद स्मारक ए डिभिजन लिगको उपाधि यात्रामा अघि बढेको छ । प्रतियोगिताको नवौँ चरणको खेलसम्म सतप्रतिशत जित निकाल्न सफल मन...
इंग्लिस क्लव म्यानचेस्टर युनाईटेडले प्रशिक्षक जोजे मोउरिन्हालाई बर्खास्त गरेको छ । जारी लिगमा निकै खराव प्रदर्शन गरेको म्यानचेस्टर युनाईटेडका प्रशिक्षक मोउरिन्होलाई क्लवले साढे दुई बर्षपछि बर्खास्त...
इलाम, ३ पुस । इलामको सन्दकपुर गाउँपालिकाकी एक बालिका १२ दिनदेखि बेपत्ता भएकी छिन् । सन्दकपुर गाउँपालिकास्थित जमुनाकी १२ वर्षीया मुना गुरुङ मङ्सिर २० गतेयता परिवारको सम्पर्कमा नआएकी हुन् ।...
मार्तडी, ३ पुस । बाजुराको बडिमालिका नगरपालिकामा रहेको त्रिवेणी साना जलविद्युत् केन्द्रको यन्त्रमा खराबी आउँदा एक सातादेखि विद्युत् सेवा अवरुद्ध भएको छ । त्रिवेणी सहकारी संस्थाले सञ्चालन गर्दै आएको ...
काठमाडौँ, पुस ३ । आइतबार र सोमबार उकालो लागेको शेयर बजार आज भने दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार कारोवार मापक नेप्से परिसूचक १४ दशमलव ६१ विन्दुले घटेर एक हजार १६८ दशमलव १...
काबुल, पुस ३ । अफगानिस्तानमा युद्धरत तालिबानसँग शान्तिवार्ता गर्न अफगान शान्ति मध्यस्थकर्ता टोली युएईको अबुधाबी पुगेको एक सरकारी अधिकारीले बताएका छन् । करिब १७ वर्षदेखि जारी सशस्त्र द्वन्द्व...
काठमाडौँ, ३ पुस । सशस्त्र प्रहरी बल (एपिएफ) ले मच्छिन्द्र क्लबलाई पराजित गर्दै शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा चौथो जित दर्ता गराएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको म...
काठमाडौँ, पुष ३ । सिराहाको साविकको रामपुरविर्ता गाविसका २ जना कर्मचारीविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचारको मुद्धा दायर भएको छ । सामाजिक सुरक्षा भत्ता वितरणमा अनियमितता गरेको भन्दै उनीहरुविरुद्ध...
काठमाडौं, ३ पुस निर्मला पन्त प्रकरणपछि यसको अनुसन्धानमा खटिएका दिल्लीराज विष्टसहितका अधिकारीविरुद्ध पन्तकी आमाले किटानी जाहेरी दर्ता गराएकी छिन् । पन्तको बलात्कारपछि हत्या प्रकरणमा विष्टल...
काठमाडौं, ३ पुस चार दिनसम्म पनि विधानमा पदाधिकारीको संख्यामा सहमति हुन नसकिरहेका बेला नेताहरु सहमति नजिक पुगेका छन् । अघिल्लो रात सभापति एक, उपसभापति दुई, महामन्त्री तीन, समहामन्त्री चार र ए...
काठमाडौँ, पुष ३ । सर्वोच्च अदालतको फैसला कार्यन्वयन कार्यलय परिसरमा आगलागी भएको छ । सिंहदरबारको दक्षिणतर्फ रहेको सर्वोच्च अदालतको फैसला कार्यान्वयन कार्यालय परिसरस्थित जिल्ला अदालत रहेको पुरानो भवनमा ...
सन्तोष शर्मा बनियानी, पुस ३ । झापाका कुखुरापालक किसान आन्दोलित बनेका छन् । कुखुराको चल्ला र दानाको मूल्यमा अत्यधिक वृद्धि भएको तथा आफूहरूले उत्पादनको गरेको कुखुराको उचित मूल्य नपाएको भन्द...
वासिङ्टन, पुस३ । संयुक्तराज्य अमेरिकाले मेक्सिको सीमामा तैनाथ अमेरिकी सेनाको संख्या कटौती गरेको छ । अमेरिका प्रवेश गर्न चाहने आप्रवासीको ठूलो जत्थालाई सीमामै रोक्ने उद्देश्यले यसअघि करिब ६ हजार सेना त...
काठमाडौं, पुस ३ । शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आज दुई खेल हुदै छन् । आज मङ्गलबार एपिएफ र मछिन्द्र क्लबबीच पहिलो तथा च्यासल युथ क्लब र मनाङ मस्र्याङ्दी क्लबबीच दोस्रो खेल हुनेछ । हिजो भएको खे...
काठमाडौँ, पुस ३ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले भृकुटीमण्डपको खुलाबजार हटाएर स्थायी कक्ष (सेमि–परमानेन्ट स्टल) राख्ने बताएकी छन् । काठमाडौँ निम्न व्यापारी सङ्घ भृकुटीमण्...
चितवन, पुस ३ । सवारी साधनको चाप बढेसँगै जिल्लामा दुर्घटना पनि बढ्दै गएको पाइएको छ । जिल्ला ट्राफिक कार्यालयको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको मङ्सिरसम्ममा जिल्लामा १३५ सवारी साधन दुर्घटना हुँदा ७४ ज...
रौतहट, पुस २ । रौतहटको गरुडा नगरपालिकास्थित बिर्तामा प्रहरी र स्थानीयबीच झडप भएको छ । स्थानीय दुई समूहबीच भएको झगडालाई छुट्टयाउन जाने क्रममा झडप भएको हो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ५ राउन्...
काठमाडौँ, २ पुस । शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आज भएको दोस्रो खेलमा सङ्कटा क्लबले फ्रेण्ड्स क्लबलाई पराजित गर्दै उपाधि होडको यात्रालाई कायमै राखेको छ । हल्चोकस्थित सशस्त्र प्रहरी बल...
राजविराज, २ पुस । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ स्थित बेल्हीमा आज आगलागी हुँदा बीस लाख मूल्य बरावरको क्षति भएको छ । स्थानीयवासी विजयकुमार रायको फुसको गाईगोठमा अचानक आगलागी हुँदा नि...