भारतीय महिलासहित त्रिभुवन विमानस्थलबाट ८५० ग्राम सुन बरामद

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८५० ग्राम सुन बरामद भएको छ । शुक्रबार दिउँसो करिब २ बजे विमानस्थलको आगमन टनेल गेटबाट सुन बरामद भएको हो । भारतीय महिला सहिना प्रभिनले उक्त सुन प्लाष्टिकभित्र राखे...

रुसी सेनामा रहेका नेपालीहरुको उद्धार गर्न भनी सामुहिक रुपमा पिडित परिवारले धर्ना सुरु (फोटोफिचर)

काठमाडौं । रुसी सेनामा भर्ती भएका नेपालीको सकुशल उद्धार गरी नेपाल ल्याउन माग गर्दै पीडित परिवारले धर्ना सुरु गरेका छन् । युद्धमा घाइते नेपालीको उपचार, क्षतिपूर्ति र नेपाल ल्याउन सरकारलाई पटक पटक गरिएको प्रयास उ...

सर्वोच्च अदालतको आदेशको अवज्ञा गर्दै धादिङको थाँक्रेमा अवैध उत्खनन्, वडाध्यक्षको मिलेमतो !

धादिङ । धादिङको थाँक्रे गाउँपालिका ७ सातकिल्ला स्थित गैरकानुनी तरिकाले सञ्चालनमा आएको श्री कुमारी माता रोडा ढुंगा उद्योगले सर्वोच्च अदालतको आदेशको अवज्ञा गर्दै फेरी उत्खनन् शुरु गरेको छ । गत असार २५ गते सर्वोच्...

दियो विशेष

‘रवि दाई, …आखिर त्यो दुई करोड रुपैयाँ कहाँ छ ?’

दियो पोस्ट

  काठमाडौं । हाल गृहमन्त्रीमा पदासिन रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यसअघि टेलिभिजन प्रस्तोता थिए । ‘जनतासँग सिधा कुरा’ नामक टेलिभिजन कार्यक्रम मार्फत सरकार र सत्तासिनहरुलाई प्रश्न गर्ने, टेलिभिजनबाटै नेताहरुमाथि गालीगलौच गरेर उनी एकाएक चर्चामा आए । त्यही चर्चालाई राजनीतिक स्वार्थसँग साटेपछि उनी अहिले गृहमन्त्री बनेका छन...

राजनीति

प्रदेशसभा बैठकमा कांग्रेस सहभागी नहुने
दियो पोस्ट डेस्क

गण्डकी । नेपाली कांग्रेसले आज दिउँसो ३ बजेका लागि बोलाइएको गण्डकी प्रदेशसभाको बैठकमा सहभागी नहुने निर्णय गरेको छ । कांग्रेस संसदीय दलको आजको बैठकले खग...

समाचार

भारतीय महिलासहित त्रिभुवन विमानस्थलबाट ८५० ग्राम सुन बरामद

दियो पोस्ट डेस्क

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८५० ग्राम सुन बरामद भएको छ । शुक्रबार दिउँसो करिब २ बजे विमानस्थलको आगमन टनेल गेटबाट सुन बरामद भएको हो । भारतीय महिला सहिना प्रभिनले उक्त सुन प्लाष्टिकभित्र राखेर कालो टेपले बरेर आफ्नो साथमा राखेकी प्रहरीले जनाएको छ ।

मिडिया

‘पत्रकार उपचार कोष’मा रु एक करोड

दियो पोस्ट डेस्क

झापा । नेपाल पत्रकार महासङ्घ झापाले ‘उपचार कोष’को राशि रु एक करोड पुर्‍याएको छ । ‘पत्रकार सहारा उपचार कोष’ नामाकरण गरिएको उक्त कोषको स्थापना आठ वर्ष अघि भएको थियो । नागरिकका सूचनाको हक प्रत्याभूतिका लागि जोखिम मोलेर अहोरात्र खटिने पत्रकारको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले विसं २०७३ पुस १६ गते कोष घोषणा गरिएको नेपाल पत्रकार महासङ्घ...

अर्थ/व्यापार

तोलामा रु सात सयले बढ्यो सुनको मूल्य

दियो पोस्ट डेस्क

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुका मूल्य आज पनि उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन प्रतितोला रु सात सयले उकालो लागेको छ । बिहीबार प्रतितोला रु एक लाख ३८ हजार ६ सयमा कारोबार भएकामा आजका लागि भने रु एक लाख ३९ हजार तीन सय मूल्य निर्धारण भएको छ । यस्तै...